लुम्बिनीकाे मुख्यमन्त्रीमा चेतनारायणलाई नै निरन्तरता दिने गुण्डुमा समझदारी
nepalpress.com · Thu Jul 30 09:22:26 GMT 2026

रुपन्देही । नेकपा एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने पक्षमा पार्टी नेतृत्व पुगेको छ ।
आज पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा मुख्यमन्त्री चेतनारायण आचार्यसँगै प्रमुख दाबेदारका रूपमा रहेका पूर्वमुख्यमन्त्री लीला गिरीसमेतलाई राखेर छलफल गरिएको थियो । त्यो छलफलमा अध्यक्ष ओलीले आचार्य र गिरीलाई सँगै राखेर र पछि उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेललाई समेत राखेर छलफल गरेका थिए । अहिले टोली गुण्डुबाट उठिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)