जनकपुरधाममा पनि अनिश्चितकालीन कर्फ्यू
kendrabindu.com · Thu Jul 30 09:32:03 GMT 2026

जनकपुरधाम । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)