सुनसरी घटनाको विरोधमा आमरण अनसन
ratopati.com · Thu Jul 30 09:34:14 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव बिहीबारदेखि काठमाडौँमा आमरण अनसनमा बसेका छन् ।
यसअघि सरकारलाई दिइएको २४ घण्टे अल्टिमेटमभित्र कुनै ठोस पहल नभएको भन्दै यादवले आमरण अनसन सुरु गरेको राष्ट्रिय एकता दलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)