सुनसरी गोलीकाण्डमा मृतक दुई पुगे, जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यू
kalakarmi.com · Thu Jul 30 09:36:09 GMT 2026

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतjfर राति भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
यता, पूर्वी तराईमा बढ्दो तनावबीच धनुषाको जनकपुरधाममा सुरक्षा अवस्था थप जटिल बन्न सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)