धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
lokaantar.com

धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।
अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)