लभ डाँडाको बालुवा बगेर बस्तीमा, स्थानीयलाई सास्ती [फोटोफिचर]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । वर्षायाममा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, किराँत टोलस्थित लभ डाँडाबाट बग्ने बालुवा र हिलोका कारण स्थानीयले सास्ती व्यहोर्नुपरेको छ ।
पानी पर्दा डाँडाको बालुवा सडक हुँदै घरभित्र पस्ने समस्या बर्सेनि दोहोरिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)