भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको प्रचार
nepallive.com · Sun Aug 30 14:48:00 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीको पाँचौं दिनको रिपोर्ट सार्वजनिक गरेका छन् । उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जानकारी दिएका हुन् ।
उनका अनुसार भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि सरकारले प्रभावित रसुवा, नुवाकोटलगायत क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र बनाएको जनाएको छ। हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ भने उद्धारका लागि ३९४ उडान भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)