योजना आलोचित बनेपछि बचाउमा उत्रिए फिफा अध्यक्ष इन्फान्टिनो, भने - लगानी योजना अवसर मात्रै
arthadabali.com · Thu Jul 30 09:25:58 GMT 2026
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको व्यावसायिक सम्पत्ति व्यवस्थापनका लागि प्रस्ताव गरिएको नयाँ सहायक कम्पनी फुटबलको विकासलाई तीव्र गति दिने अवसर मात्र भएको तर कुनै सदस्य राष्ट्रका लागि बाध्यकारी व्यवस्था नभएको बताएका छन् ।
यस योजनामाथि विश्व फुटबलमा चर्को आलोचना भइरहेका बेला उनले त्यसको बचाउ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)