प्रधानमन्त्री बालेनलाई प्रचण्डको प्रश्न ?
barnanmedia.com · Thu Jul 30 09:38:24 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री बालेन शाहलाई संवादमा आउन आग्रह गर्दै प्रतिपक्षसँग संवाद गरेर प्रधानमन्त्री कद सानो नहुने बताए । उनले विगतका अनुभव बटुलेका नेताहरूसँग भेटेर संवाद गर्नका लागि प्रधानमन्त्री बालेन शाहलाई के ले रोकेको ? भन्दै प्रश्न समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)