त्रिशुली ३ ए को टनेलभित्र फसेकाहरूलाई निकाल्न रातभर उत्खनन गरिने
barnanmedia.com · Sun Aug 30 14:44:09 GMT 2026

गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको छ ।
ऊर्जा मन्त्रालयको सचिवालयले जनाएअनुसार टनेलमा रहेकाहरूको जीवन रक्षा र उद्धारका लागि अहिले युद्धस्तरमा कार्य भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)