सुनसरी घटनाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता : सामाजिक सद्भाव कायम राख्न आह्वान
ratopati.com · Thu Jul 30 09:48:05 GMT 2026

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरी लगायतका जिल्लामा पछिल्लो समय विकसित भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरेकी छिन्।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले ती घटनाहरूमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)