सिरहाको लहान क्षेत्रमा पनि लगाइयो कर्फ्यु, कहाँ कहाँ ?
onlinekhabar.com · Thu Jul 30 09:54:01 GMT 2026

१४ साउन, सिरहा । सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय, सिरहाले जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)