संवैधानिक निकायका पदाधिकारीको दोहरो सुविधा रोक्ने विधेयक संसदमा
setopati.com · Thu Jul 30 09:54:00 GMT 2026

संवैधानिक निकायमा नियुक्त हुने पदाधिकारीहरूलाई दोहोरो सुविधा लिन रोक्ने विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दर्ता गराएको विधेयकमा संवैधानिक निकायमा नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने व्यवस्था गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)