नेपाली क्रिकेट ७ महिनादेखि प्रमुख छनोटकर्ताविहीन
setopati.com · Thu Jul 30 09:53:00 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख छनोटकर्ता लेखबहादुर (एलबी) क्षेत्रीले आफूले ७ महिनाअघि पदबाट राजीनामा दिएको बताएका छन्।
पछिल्लो समय नेपाली राष्ट्रिय महिला तथा पुरुष क्रिकेट टोलीको प्रदर्शन खस्किएपछि छनोट समितिको विषयमा प्रश्न उठेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)