जापान भूकम्प २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
barnanmedia.com · Thu Jul 30 09:46:19 GMT 2026

जापानका भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ पुगेको छ ।
गत मङ्गलबार गएको भूकम्प पछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताए पछि सरकारले नयाँ तथ्याङ्क जारी गरेको हो । आपतकालीन उद्धारकर्मीहरुले भूकम्पले भत्किएको सपिङ्ग मलबाट जिवित मानिसहरुलाई बचाउने प्रयास गरिरहेको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)