रास्वपा सांसद पाठकको प्रश्न : हाम्रो घरदैलोमा सरकार कहिले आउँछ ?
ratopati.com · Thu Jul 30 10:06:43 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले सरकार जनताको समस्या समाधान गर्न र राष्ट्रिय अखण्डताको रक्षा गर्न असफल भएको भन्दै सदनमा आलोचना गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पाठकले सीमा मिचिएकोदेखि अस्पतालमा बिरामीले भोग्नुपरेको सास्तीसम्मका विषय उठाउँदै सरकारको ‘लाचारी’ माथि प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)