जागिर लगाइदिने भन्दै ५ लाख झ्वाम् पार्ने शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष अख्तियारको फन्दामा
arthadabali.com · Thu Jul 30 10:07:38 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले गाउँपालिकामा जागिर लगाइदिने बहानामा घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा दुवै जनाको मिलेमतोमा पाँच लाख रुपैयाँ घुस (रिसवत) लेनदेन भएको पुष्टि भएपछि बिहीबार आरोपपत्र दायर गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)