स्मार्ट सेलको बारेमा व्यवसायी उपेन्द महतोमाथि सीआईबीद्धारा सोधपुछ
arthasansar.com

व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ । सीआईबीका अनुसार उनलाइ साेधपुछका लागि बोलाइएको हाे । स्मार्ट सेल सम्वन्धी विषयमा व्यवसायी महतोसँग सोधपुछ गरिएको सीआईबीले जनाएकाे छ ।
स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)