जनकपुरको शुक्रबारसम्मको लागि विद्यालय बन्द रहने
nepalpress.com · Thu Jul 30 10:09:09 GMT 2026

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषा जिल्लाको विभिन्न स्थानमा अनिश्चितकाल कर्फ्यु आदेश जारी गरेपनि धनुषा जिल्लाको विद्यालयमा शुक्रबार पठनपाठन बन्द रहने भएको छ ।
आज एन प्याब्सन, प्याब्सन, हिसान र एम प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर शुक्रबार शैक्षिक संस्था बन्द रहने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)