इजिप्टको दमियाटा बन्दरगाहमा ड्रोन आक्रमणबाट आगलागी
barnanmedia.com · Thu Jul 30 09:57:01 GMT 2026

इजिप्ट सरकारले दमियाटा बन्दरगाह मा बुधबार दुईवटा जहाजमा लागेको आगो ड्रोन आक्रमणका कारण भएको जनाएको छ ।
सरकारी अधिकारीहरूका अनुसार आगलागी द्रवीकृत प्राकृतिक ग्यास (एलएनजी) टर्मिनलमा मालसामान लोड तथा अनलोड गर्ने क्रममा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)