प्रधानमन्त्रीले चासो नदेखाएपछि विदेश भ्रमणको जिम्मेवारी परराष्ट्रमन्त्री खनालकै काँधमा
ratopati.com · Thu Jul 30 10:15:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कुनै पनि देशको भ्रमणका लागि खासै चासो दिएको देखिँदैन । उनी भारत भ्रमणमा जाने चर्चा चले पनि जाने–नजाने भन्नेबारे आधिकारिक रूपमा सरकारले प्रस्ट पारेको छैन । यद्यपि भारतले उनलाई भ्रमणको निम्ता दिइसकेको जनाएको छ ।
प्रधानमन्त्री बालेनले आफ्नो सचिवालयको टोलीलाई केही समय आफू देश बाहिर नजाने भन्दै त्यस्ता कुनै पनि कार्यक्रम नबनाउन, कसैलाई आश्वासन नदिन भनिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)