नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्ष : ललितपुरमा सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार मेला सुरु
ratopati.com · Thu Jul 30 10:14:14 GMT 2026

ललितपुर । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार–लगानी मेला सुरु भएको छ।
नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीले संयुक्त रूपमा आयोजना गरेको मेला बिहीवारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)