‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
arthadabali.com · Thu Jul 30 10:13:01 GMT 2026

काठमाडौँ / ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
संविधानसभा सदस्य श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)