अमेरिका-इरान वार्ता अझै जारी रहेको पाकिस्तानको दाबी
setopati.com · Thu Jul 30 10:16:06 GMT 2026

अमेरिका र इरानले एक-अर्कामाथि आक्रमण गरिरहे पनि दुई देशबीच वार्ता भइरहेको दाबी पाकिस्तानले गरेको छ।
विशेष गरी स्ट्रेट अफ हर्मुजमा स्थिरता कायम गर्न अमेरिका र इरानबीचको वार्ता जारी रहेको पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर आन्द्राबीले बताए भलेर ब्लुमबर्गले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)