विपक्षीले मागेका थिए सरकारको जवाफ, साउन १९ गतेसम्म स्थगित भयो संसद्
lokaantar.com

झण्डै २ साताको अन्तरालमा बसेको प्रतिनिधि सभा बैठक फेरि ५ दिनका लागि स्थगित भएको छ ।
साउन १९ गते बस्नेगरी सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)