प्रहरीको गोलीबाट सिरहामा एकको मृत्यु, एक घाइते
annapurnapost.com · Thu Jul 30 10:05:42 GMT 2026

सिरहा : प्रहरीको गोली लागेर सिरहामा एक जनाको मृत्यु भएको छ। गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो।
प्रत्यदर्शीका अनुसार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेको घाँटीमा गोली लागेको उनीहरूको भनाइ छ। मृतक र घाइते दुवैको पहिचान खुलेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)