प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते
baahrakhari.com · Thu Jul 30 10:13:33 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन १९ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १९ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।
दुई सातापछि बसेको आजको बैठकमा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्न बनेको विधेयक’ सम्बन्धित समिति पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव पारित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)