सुरक्षाकर्मीको गोली लागेर सिरहामा एक जनाको मृत्यु
shilapatra.com · Thu Jul 30 10:14:00 GMT 2026

सुरक्षाकर्मीको गोली लागेर सिरहामा एक जनाको मृत्यु भएको छ । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सुरक्षाकर्मीको गोली लागेर औरही–२ का गणेश यादवको निधन भएको जानकारी शिलापत्र लाई दिए ।
बिहानैदेखि सिरहामा दुई पक्षबीच झडप भइरहेको छ । दिउँसो २ बजेदेखि कर्फ्यु लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)