आईसीसी विश्वकप लीग-२: नेपाल शृङ्खलाको चौथो खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित
bbc.com · Tue Feb 21 13:19:07 GMT 2023
रोहित पौडेलको धैर्यपूर्ण ब्याटिङ र सन्दीप लामिछानेको चोटिलो बलिङको सहयोगमा नेपालले आईसीसी विश्वकप लीग-२ त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ।
मङ्गलवार भएको खेलमा स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै २१२ रन बनाएको थियो। नेपालले ४४.१ ओभरमा लक्ष्य प्राप्त गर्दै दुई विकेटले खेल जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)