डा. गोविन्द केसीसँगको सहमतिको विरोध : निजी मेडिकल कलेजहरूले रोके रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड
ratopati.com · Thu Jul 30 10:21:00 GMT 2026

काठमाडौँ । सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिको विरोध गर्दै निजी मेडिकल कलेजहरूले एमडी/एमएस रेसिडेन्टलाई दिँदै आएको स्टाइपेन्ड रोकेका छन्।
निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले बिहीबारदेखि लागू हुने गरी स्टाइपेन्ड रोक्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)