सिरहामा गोली लागेर एकजनाको मृत्यु
barnanmedia.com · Thu Jul 30 10:10:35 GMT 2026

काठमाण्डु– सिरहामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप हुँदा प्रहरीले चलाइएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)