भारतबाट दैनिक ४० वटा जंगली हात्ती छिर्छन् बाहुनडाँगीमा, केही फर्कन्छन्, केही अड्डा जमाएर बस्छन्
setopati.com · Mon Jun 29 01:25:00 GMT 2026

असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो। तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ।
भारततर्फबाट छावा (हात्तीका बच्चा)सहित आएका जंगली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)