टी-२० सिरिजमा भारतको ऐतिहासिक हार, १ रनको रोमाञ्चक जित निकाल्दै आयरल्याण्डले रच्यो इतिहास
lokaantar.com
साविकको विश्व विजेता भारतलाई स्तब्ध पार्दै आयरल्याण्डले पहिलोपटक ऐतिहासिक टी-२० सिरिज जितेको छ। बेलफास्टमा सम्पन्न दोस्रो टी-२० खेलमा भारतलाई १ रनको झिनो अन्तरले पराजित गर्दै घरेलु टोली आयरल्याण्डले दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो।
भारतीय टोलीले तीन वर्षपछि पहिलोपटक टी-२० सिरिज गुमाएको छ। यसअघि सन् २०२३ मा वेस्टइन्डिजले भारतलाई ३-२ ले हराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)