अफ-रोड यात्राको नयाँ परिचय: BAIC BJ30e अब नेपालमा
corporatenepal.com · Thu Jul 30 10:21:24 GMT 2026

काठमाडौं । अफ–रोड यात्रा र दैनिक प्रयोग दुवैलाई ध्यानमा राखेर विकास गरिएको BAIC BJ30e अब लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ ।
‘Born Rugged’ अवधारणामा आधारित यो प्लग–इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र अफ–रोड क्षमताको संयोजनका साथ सहरका सडकदेखि चुनौतीपूर्ण बाटोसम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)