देशमा राष्ट्रिय एकता र सदभाव कायम गर्न प्रधानमन्त्रीले नै समन्वय गर्नुपर्छ : बर्षमान पुन
annapurnapost.com · Thu Jul 30 10:22:30 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले देशमा राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्ने बताएका छन् ।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले राष्ट्रिय एकता र सद्भाव कायम गर्नका लागि प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाएर नेतृत्व र समन्वय गर्नुपर्ने बताएका हुन् । उनले राष्ट्रिय र संवेदनशील विषयमा सत्तापक्ष र प्रतिपक्ष भन्ने नहुने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)