निजी कलेजको सरकारलाई चेतावनी - १५ दिनभित्र माग पूरा नभए आन्दोलन
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिको कडा विरोध गर्दै सहमति सच्याउन चेतावनी दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई बिहीबार पत्र लेख्दै एसोसिएसनले सरकारले आफूसँग भएका विगतका सहमतिहरू ठाडै उल्लंघन गरेको निष्कर्ष निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)