उच्च संयमता अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
baahrakhari.com · Thu Jul 30 10:25:16 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उच्च संयमता अपनाउन तथा अफवाह, घृणा तथा सामाजिक सद्भाव खलबल्याउने अभिव्यक्ति नदिन आग्रह गरेकी छन् ।
सुनसरी जिल्लालगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)