तालिबान अधिकारीमाथि आक्रमण गरेको आईएसको दाबी
nepalnews.com · Thu Jul 30 10:28:03 GMT 2026
काबुल। इस्लामिक स्टेट समूह (आईएस) को एक क्षेत्रीय शाखाले उत्तरपूर्वी अफगानिस्तानमा एक तालिबान अधिकारीलाई आक्रमण गरेको दाबी गरेको छ।
बदख्सानको सूचना तथा संस्कृति विभागका प्रमुख जबिहुल्लाह अमिरीलाई प्रान्तीय राजधानी फैजाबाद जाँदै गर्दा गोली हानेर हत्या गरेको समूहका दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)