संसद्मा सत्तारुढ रास्वपा सांसदहरूको प्रश्न : सरकार कहाँ छ ?
ratopati.com · Thu Jul 30 10:33:30 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नै नेतृत्वको सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
सांसदहरू प्रकाश पाठक, उत्तम पौडेल र बुद्धिप्रसाद पन्तले जनसरोकारका मुद्दामा सरकार ‘लाचार’ र ‘अनुपस्थित’ देखिएको भन्दै संसद्मा आलोचना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)