गृह प्रशासनप्रति आइरहेका प्रश्न गम्भीर छन् : मनिष झा
onlinekhabar.com · Thu Jul 30 10:33:28 GMT 2026

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृह प्रशासनप्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताएका छन् ।
पार्टी सभापति रवि लामिछानेसँग मधेसका रास्वपाका सांसदहरूले भेटेपछि पत्रकारलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुधन गुरुङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै भने, ‘सडकबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर छ । गृहमन्त्री आफैं आन्दोलन बुझ्नु भएको मान्छे हो । उहाँ आफैं पीडितसँग रोएको मान्छे हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)