सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, नेपालीबीच एकता र सद्भाव कायम राख्न आग्रह
newsofnepal.com · Thu Jul 30 10:40:10 GMT 2026

काठमाडौं।
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख व्यक्त गर्दै देशभरका नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)