प्रदेश सरकार ‘सरकार’ जस्तो नभई ‘इकाई’ जस्तो भयो: सिटौला
ratopati.com · Thu Jul 30 10:40:18 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रदेश सरकार ‘सरकार’ जस्तो नभई ‘इकाई’ जस्तो भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)