सिरहामा गोली चल्यो: गोलबजारमा १ जनाको मृत्यु , ११ मोटरसाइकल खरानी!
barnanmedia.com · Thu Jul 30 10:38:18 GMT 2026

काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनको शव हालसम्म सडकमा नै छ ।
त्यस्तै, गोली नै लागेर एकजना घाइते भएका छन् । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको बरालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)