बालुवाटार बैठक : भयो त यार भन्दै देउवाले ओलीलाई रोकिरहे, निकै नरम सुनिइन् सुशीला
ukeraa.com

१ दिन अघि
काठमाडौं : निर्वाचनको तयारीबारे प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केपी ओलीबीच निकै रमाइलो संवाद चल्यो। सञ्चारमन्त्री जगदीश खरेलले तीनै दलका नेतालाई स्वागत गर्दै सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी ओलीले जेनजी आन्दोलन, सरकारको वैधता अनि निर्वाचनबारे सार्वजनिक रूपमा भन्दै आएकै धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)