मधेसका सांसदहरूले घेरे रवि लामिछानेलाई!
barnanmedia.com · Thu Jul 30 10:45:59 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग मधेसका रास्वपा सांसदहरूले छलफल गर्दैछन्।
मधेसमा दुई समूहबीचको झडपले स्थिति तनावग्रस्त बनेपछि संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)