चोक-चोकमा बुट बज्रियो: कर्फ्यू उल्लंघन गर्दै तोडफोड र आगजनी सुरु भएपछि सेनाको बख्तरबन्द गाडीसहित गस्ती!
barnanmedia.com · Thu Jul 30 10:43:14 GMT 2026

काठमाण्डु – सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन बढेपछि मधेशका विभिन्न जिल्लामा कर्फ्यु लगाइएको छ ।
बिहीबार सिरहा र धनुषाका सहरी क्षेत्रमा कर्फ्यु लगाइएको हो । लहान बजारमा बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)