सिरहामा गोली लागि थप एक युवकको मृत्यु, सामाजिक सदभाव थप चुनौतिपूर्ण
corporatenepal.com · Thu Jul 30 10:52:57 GMT 2026

काठमाडौं । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)