नेपालीबीचको एकता खल्बलिन दिनुहुँदैन : ज्ञानेन्द्र शाह [सन्देश]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गरेका छन्।
श्रावण १४ गते जारी सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको देश भएकाले यही विविधतामा रहेको एकता नै नेपालको पहिचान र गौरव भएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)