रविसँगको बैठकमा मधेसका सांसदहरूले उठाए गृहमन्त्रीमाथि गम्भीर प्रश्न
baahrakhari.com · Thu Jul 30 11:02:59 GMT 2026

काठमाडौं । मधेस प्रदेशका सांसदहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले छलफल गरेका छन् ।
सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रमलाई लिएर लामिछानेले सिंहदरबारमै बैठक बसाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)