डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज
baahrakhari.com · Thu Jul 30 11:01:59 GMT 2026

धनगढी । डा. गोविन्द केसी सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट सार्वजनिक ई–रिक्सा चढेर धर्मशाला गएका छन् ।
डा. केसी अझै केही दिन धनगढी–१, कृष्ण मन्दिरको धर्मशालामा बस्ने छन् । विभिन्न माग राख्दै साउन ७ गतेदेखि धनगढीमा २४औँ सत्याग्रह (अनशन) सुरु गरेका थिए । सरकारसँग सहमति भएपछि साउन १२ गते जुस पिएर अनशन तोडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)